वित्तीय लागत घट्दा एसियन हाइड्रोपावरले घटायो नोक्सानी, प्रति सेयर आम्दानी -३.०८ रुपैयाँ

बिजमाण्डू
२०८१ माघ २२ गते १०:०४ | Feb 4, 2025
वित्तीय लागत घट्दा एसियन हाइड्रोपावरले घटायो नोक्सानी, प्रति सेयर आम्दानी -३.०८ रुपैयाँ


काठमाडौं । एसियन हाइड्रोपावरले नोक्सानी घटाएको छ। कम्पनीको वित्तीय लागत घट्दा नोक्सानी घटेको हो।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्ष पुस मसान्तसम्म हाइड्रोपावर १ करोड रुपैयाँ नोक्सानीमा छ। गत वर्ष सोही अवधिमा कम्पनी २ करोड २९ लाख रुपैयाँ घाटामा थियो।

कम्पनीको संचालन खर्च घटेको छ भने आम्दानी बढेको छ। बैंक तथा वित्तीय संस्थाको ब्याजदर सस्तिंदा हाइड्रोको वित्तीय लागत १७.५७ प्रतिशले घटेको छ।

दोस्रो त्रैमासको दुई आर्थिक वर्षको कम्पनीको वित्तीय विवरण

सूचक२०८१/८२२०८०/८१फरक %
खुद नाफा (हजारमा)-१०४६८-२२९४९
चुक्ता पुँजी (हजारमा)३४००३४००
सञ्चालन नाफा (हजारमा)३७१४९३४८१९६.६९
वित्तीय लागत (हजारमा)४७६१७५७७६९-१७.५७
आम्दानी (हजारमा)७९७४४७७९२६२.३३
सञ्चालन खर्च (हजारमा)८३७३९४२१-११.१२
प्रति सेयर आम्दानी (रुपैयाँ)-३.०८-६.७५-५४.३७
प्रति सेयर नेटवर्थ (रुपैयाँ)९२.०४९७.३६-५.४६