फोन पेको ‘नेट सेट गो!’ अफर, इन्टरनेट बिल तिर्दा १ वर्षको नि:शुल्क इन्टरनेट

बिजमाण्डू
२०८१ पुष ९ गते १५:०० | Dec 24, 2024
फोन पेको ‘नेट सेट गो!’ अफर, इन्टरनेट बिल तिर्दा १ वर्षको नि:शुल्क इन्टरनेट


काठमाडौं। फोनपेले ‘नेट सेट गो!’ अफर सार्वजनिक गरेको छ। इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

यो अफरको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तीमा ३ महिनाको इन्टरनेट बिल भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ।

यस अभियानको अवधि पुस २९ सम्म छ। लक्की ड्रमार्फत विजेताहरूको चयन गरिने भन्दै कम्पनीले ५ जना विजेताले १ वर्षको निःशुल्क इन्टरनेट पाउने जनाएको