सूर्य नेपालले स्प्रिङउड ब्रान्डका उत्पादनमा ५० प्रतिशतसम्म छुट दिने

बिजमाण्डू
२०६९ भदौ २२ गते ००:०० | Sep 7, 2012
सूर्य नेपालले स्प्रिङउड ब्रान्डका उत्पादनमा ५० प्रतिशतसम्म छुट दिने

काठमाडौं । सूर्य नेपालले स्प्रिङउड ब्रान्डका उत्पादनमा ५० प्रतिशतसम्म छुट दिएको छ । यो छुट स्प्रिङउडका सोरुमबाट पाइने कम्पनीले जनाएको छ । यो छुट सिमित अवधिका लागि कम्पनीले ल्याएको हो ।

Tata
GBIME
Nepal Life