सूर्य नेपालले स्प्रिङउड ब्रान्डका उत्पादनमा ५० प्रतिशतसम्म छुट दिने
बिजमाण्डू
२०६९ भदौ २२ गते ००:०० | Sep 7, 2012
काठमाडौं । सूर्य नेपालले स्प्रिङउड ब्रान्डका उत्पादनमा ५० प्रतिशतसम्म छुट दिएको छ । यो छुट स्प्रिङउडका सोरुमबाट पाइने कम्पनीले जनाएको छ । यो छुट सिमित अवधिका लागि कम्पनीले ल्याएको हो ।