पोखारा जाँदै हुनुहुन्छ ? होटल बाराहीको यो प्याकेजका विषयमा जान्ने की

बिजमाण्डू
२०६९ भदौ २० गते ००:०० | Sep 5, 2012
पोखारा जाँदै हुनुहुन्छ ? होटल बाराहीको यो प्याकेजका विषयमा जान्ने की

काठमाडौ । पोखराको होटेल वाराहीले नेपालीलाई लक्षित गर्दै नयाँ प्याकेज ल्याएको छ । कर वाहेक नौ हजार नौ सय ९९ सयमा दुई जना डिलक्स रुममा बस्ने आर्कषक प्याकेज योजना ल्याएको हो । यो योजना अनुसार दुई जनाले एक बोतल वाइन, क्यानडल लाइट डिनर, मसाज, यातायात सुविधा, फ्रुट बास्केट र कुकीज पाउनेछन् । यो योजना सेप्टेम्बरसम्मका लागि मात्रै हो ।

Tata
GBIME
Nepal Life