डेल ब्रान्ड एम्बेसडर वर्कसप १० कलेजमा, ३५ कलेजमा आयोजना हुँदै

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012

काठमाडौ । डेलको अधिकृत बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले विभिन्न कलेजमा ‘डेल ब्रान्ड एम्बेसडर वर्कसप’ कार्यक्रम गरेको छ । यस्तो कार्यक्रम १० वटा कलेजमा गरिसकेको कम्पनीले जनाएको छ । काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानजेमेन्ट, एस बिबिए, एस एमबिए, क्यास्पियन कलेज, किस्ट, ह्वाइटहाउस लगायतका कलेजमा भइसकेको छ भने अरु २५ कलेजमा यो कार्यक्रम हुनेछ । वर्कसप, रजिस्टर अन बेबसाइट, दुई भ्यालेन्ज र विनविन गरी चार राउन्डमा कार्यक्रम हुनेछ ।

Tata
GBIME
Nepal Life