काठमाडौं। देशभरका गरगहना व्यवसायीहरुको व्यवसायीक क्षमता अभिबृद्धिका साथै गरगहनाको बारेमा बिस्तृत जानकारी हाँसिल गर्ने उद्देश्यले पाँच दिने एक्रिडिटेड ज्वेलगरी प्रोफेसनल डिप्लोमा कोर्षको अध्ययन कार्यक्रम आयोजना गरिएको छ।
.jpg)
यस प्रकारको तालिम तथा कार्यक्रमले नेपाली व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्नुको साथै नेपाली गरगहनाको अन्तराष्ट्रिय बजार बिस्तारसँगै यसको गुणस्तरीयता कायम राख्नमा तालिमले थप सहयोग गर्ने डा जोशीले बताए। कार्यक्रममा जिआईएका पदाधिकारीहरुले नेपालमा पहिलो चोटी यस्तो खालको तालिम संचालन गर्न पाउँदा आफुहरु उत्साहित भएको बताएका छन्। तालिम कार्यक्रम असार ९ देखि १३ गतेसम्म सञ्चालन हुने छ।