शिखर सुजको आक्रमक बजार योजना, ३० नयाँ मोडलका जुत्ता बजारमा

बिजमाण्डू
२०६९ भदौ १४ गते ००:०० | Aug 30, 2012
शिखर सुजको आक्रमक बजार योजना, ३० नयाँ मोडलका जुत्ता बजारमा


काठमाडौ । शिखर सुजले चाडपर्वलाई लक्षित गर्दै ३० वटा नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ । कम्पनीले क्याजुअल, स्पोर्ट र पार्टी सुज गरी तीस मोडल बजारमा ल्याएको हो । कम्पनीले सस्तो, भरपर्दो र टिकाउ भएकोले उपभोक्तामाझ आफ्ना उत्पादन लोकप्रिय रहेको दावी गरेको छ ।

Tata
GBIME
Nepal Life