सुनको मूल्य तीन सयले घट्यो, ५३ हजार सात सयमा कारोबार, चाँदीको मूल्य १० रुपैयाँ सस्तियो

बिजमाण्डू
२०७१ बैशाख १८ गते ००:०० | May 1, 2014
काठमाडौं। विहीवार सुनको मूल्य दुई सय ९८ रुपैयाँले घटेको छ । विहीवार प्रतितोला सुन ५३ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । भारतीय बजारमा करिब दुई बजे अघिल्लो दिनको तुलनामा प्रतिदश ग्राम सुनको मूल्य एक सय १९ भारुले बढ्यो । त्यहा सुन २८ हजार आठ सय ६९ भारुमा कारोबार भइरहेको छ । अघिल्लो दिन २८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो । यो दिन नेपाली बजारमा चाँदीको मूल्य पनि १० रुपैयाँले महंगियो ।  चाँदी तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 
 
 
 

Tata
GBIME
Nepal Life