पाथीभरा विकास बैंकले सेयरधनीलाइ १३ प्रतिशत नगद लाभांस दिने



बिजमाण्डू
२०६९ भदौ १ गते ००:०० | Aug 17, 2012

काठमाडौं । पाथीभरा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकले गत वर्ष २ करोड १५ लाख नाफा कमाएको थियो । १० शाखा कार्यालय रहेको बैंकले १ अर्ब ११ करोड निक्षेप संकलन र ७६ करोड ऋण लगानी गरेको छ ।

Tata
GBIME
Zonsen