BIZMANDU
www.bizmandu.com

पाथीभरा विकास बैंकले सेयरधनीलाइ १३ प्रतिशत नगद लाभांस दिने

२०६९ भदौ १

काठमाडौं । पाथीभरा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकले गत वर्ष २ करोड १५ लाख नाफा कमाएको थियो । १० शाखा कार्यालय रहेको बैंकले १ अर्ब ११ करोड निक्षेप संकलन र ७६ करोड ऋण लगानी गरेको छ ।

Tata
GBIME
Nepal Life