काठमाडौ । नेपाल विद्युत प्राधिकरणका सबै नगद काउन्टर शुक्रवार बन्द हुने भएको छ । प्राधिकरणका मुलुकभरका काउन्टरबाट उपभोक्ताले नगद काउन्टर बन्द हुने भएको छ । प्राधिकरणको २७ औ वार्षिकोत्सवका अवसरमा काउन्टरहरु बन्द हुनेछ ।