BIZMANDU
www.bizmandu.com

शुक्रवार विद्युत प्राधिकरणको वार्षिकउत्सव, सबै नगद काउण्टर बन्द

२०६९ साउन ३२

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका सबै नगद काउन्टर शुक्रवार बन्द हुने भएको छ । प्राधिकरणका मुलुकभरका काउन्टरबाट उपभोक्ताले नगद काउन्टर बन्द हुने भएको छ । प्राधिकरणको २७ औ वार्षिकोत्सवका अवसरमा काउन्टरहरु बन्द हुनेछ ।

Tata
GBIME
Nepal Life