काठमाडौ । नवगठित नेकपा- माओवादीले असेजमा महाधिवेशन गनेर् निर्णय गरेको छ । यस अघि महाधिवेशनफागुनको पहिलो साता गर्ने भनिएको थिया । पाटीले जिम्मेवारी पनि बाँडफाँड गरेके छ । अध्यक्षमा मोहन वैद्य, उपाध्यक्षमा सीपी गजुरेल, महासचिवमा रामबहादुर थापा, सचिवमा देव गुरुङ र नेत्रविक्रम चन्द छन् ।
वैद्य माओवादीमा पूर्वाञ्चल ब्युरो (लिम्बुवान, कोचिला तथा किरात राज्य) को इन्चार्जमा खड्गबहादुर विश्वकर्मा, मधेस ब्युरो (मिथिला, भोजपुरा, अवध) को इन्चार्जमा हरिभक्त कँडेल, मध्यमाञ्चल ब्युरो नमम्वाज (नेवाः, ताम्सालिङ) को इन्चार्जमा हितमान शाक्य, पश्चिमाञ्चल ब्युरो -मगरात, तमुवान) को इन्चार्जमा इन्द्रमोहन सिग्देल, सुदूर पश्चिमाञ्चल ब्युरो -सेम, भेक, थारूवान) को इन्चार्जमा कुलप्रसाद केसी, अन्तर्राष्ट्रिय ब्युरोको इन्चार्जमा धर्मेन्द्र बाँस्तोला, जबस मोर्चाब्युरोको इन्चार्जमा नारायण शर्मा,प्रचार/प्रसार ब्युरो इन्चार्जमा पम्फा भुसाल, युवा परिचालन ब्युरोको इन्चार्जमा नेत्र विक्रम चन्दलाई जिम्मा दिएको छ ।
त्यस्तै, कोष तथा लेखा विभागमा चन्द, अनुशासन एवं अनुगमन विभागमा हर्कबहादुर शाही, अन्तर्राष्ट्रिय विभागमा गजुरेल, स्कुलिङ विभाग तथा केन्द्रीय सल्लाहकार समितिको इन्चार्जमा वैद्य, संयुक्त मोर्चाको इन्चार्जमा गजुरेल तथा सह-इन्चार्जमा देव गुरुङलाई समावेश गरी जिम्मेवारी दिइएको छ । त्यसैगरी अर्थ तथा कानुन लगायतका अध्ययन अनुसन्धानसँग सम्बन्धित विभिन्न विभागहरूको इन्चार्जमा गुरुङ, दलित विभाग इन्चार्जमा विश्वकर्मा, महिला विभागको इन्चार्जमा पम्फा भुसाल, जातीय क्षेत्रीय विभागको इन्चार्जमा सुरेश आले मगर, स्वास्थ्य विभागको इन्चार्जमा रेखा शर्मा, बुद्धिजीवी विभागमा कृष्णध्वज खड्का, शिक्षा संस्कृतिमा विभागमा नारायण शर्मा र सहिद बेपत्ता अपांगसम्बन्धी प्रतिष्ठानको इन्चार्जमा वैद्यलाई जिम्मेवारी दिइएको छ ।