पशुपति प्लाजामा समर सेल, भदौ ३ गतेसम्म चल्ने योजनामा ५० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०६९ साउन २६ गते ००:०० | Aug 10, 2012
पशुपति प्लाजामा समर सेल, भदौ ३ गतेसम्म चल्ने योजनामा ५० प्रतिशतसम्म छुट

काठमाडौं । खिचापोखरीको पशुपति प्लाजाले समर सेल अफर योजना ल्याएको छ । प्लाजाले ५० प्रतिशतसम्मको छुटसहितको  योजना ल्याएको हो । योजना भदौ ३ गतेसम्म चल्ने छ । प्लाजामा रेडिमेड सामग्रीका ७० भन्दा वढी पसल छन् । मौसमी समय र चाडवाडहरु नजिकिँदै गरेकाले प्लाजाले अफर ल्याएको हो । योजना अन्तर्गत प्लाजामा रहेका जुनसुकै पसलमा ३ हजार पाँच सयभन्दा माथिका सामान खरीद गर्दा विशेष लन्च कुपनको व्यवस्था छ । पाँच हजारभन्दा माथिको सामान खरीद गर्दा डिनर कुपनको व्यवस्था गरिएको छ ।

Tata
GBIME
Nepal Life