बिजयबाट उछिट्टिएका शरतको आज भेला

२०६९ असार १२ गते ००:००

काठमाडौं । बिजय गच्छदारबाट टुकि्रएका सरतसिंह भण्डारीले नयाँ दल बनाउन आज कार्यकर्ता भेला बोलाएका छन् । काठमाडौंमा आयोजना गरिएको भेलामा सहभागी हुन देशभरबाट दुई हजार कार्यकर्ता सहभागी छन् । भेला बुधवार र बिहिवार गरेर दुई दिनसम्म चल्नेछ ।


Sunrise Bank
Tata
GBIME