काठमाडौं । पूर्व सभामुख सुवास नेम्वाङले पनि सुविधाको गाडी त्यागेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले कार्यकर्ताको दवावमा सुविधाको गाडी त्यागेका थिए भने अर्का पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल र पूर्वसभामुख रामचन्द्र पौडेलले नागरिक समाजको दवावपछि गाडी त्यागेका थिए । नेम्वाङ्गलाई सरकारले बा १ झ ८४०१ नम्वरको स्र्कपियो गाडी सुविधामा दिएको थियो ।