बैभवको मुनाफा पाँच गुणा, कर्जा लगानी १३३ प्रतिशतले बढ्यो

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012

काठमाडौ । वैभव फाइनान्सले गत वर्ष पाँच गुणा बढी मुनाफा आर्जन गरेको दावी गरेको छ । फाइनान्सले अघिल्लो वर्षको तुलनामा यो मुनाफा आर्जन गरेको विज्ञप्तिमा उल्लेख छ । फाइनान्सले निक्षेपमा १ सय ३३ दशमलब ४३ र कर्जा लगानीमा १ सय १४ दशमलब ३७ प्रतिशतले वृद्धि गरेको जनाएको छ । फाइनान्सले चालु आर्थिक वर्षदेखि ३ सय ६५ दिने बैकिङ सेवा र सन्ध्याकालिन काउन्टर सञ्चालनमा ल्याएको छ । फाइनान्सले छिट्टै सेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

Tata
GBIME