पाल्पामा जीप दुर्घटना, १५ जनाको मृत्यु

बिजमाण्डू
२०६९ साउन १३ गते ००:०० | Jul 28, 2012

काठमाडौ । बुटवलबाट गुल्मी जाँदै गरेको जीप पाल्पा बौघापोखराथोकको जोर्तेमा दुर्घटना हुँदा १५ जनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनास्थलमै १४ जनाको मुत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा तानेसन अस्पतालमा मुत्यु भएको हो ।
भारतीय नम्बरप्लेटको जीप दुर्घटनाको समय भने यकिन भएको छैन । प्रहरीका अनुसार जीप मुल सडकबाट २० मिटरमात्र अघि कच्ची बाटोमा गएपछि सडकबाट सय मिटर तल खसेको छ ।

Tata
GBIME
Nepal Life