आइएमईको २८ औं शाखा कार्भेको बनेपामा, विश्वसनिय सेवा विस्तारमा जोड

बिजमाण्डू
२०६९ साउन ११ गते ००:०० | Jul 26, 2012
आइएमईको २८ औं शाखा कार्भेको बनेपामा, विश्वसनिय सेवा विस्तारमा  जोड

काठमाडौं । इन्टरनेसन मनि एक्सप्रेस (आइएमइ) ले काभ्रेको बनेपामा आइएमइ सेन्टर खोलेको छ । सेन्टरको उद्घाटन आइएमइका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार गरे । उनले छिटो तथा विश्वसनीय रेमिट्यान्स सेवामार्फत आइएमइले समयअनुकुल विकास गर्दै लैजाने बताए । आइएमइले देशभर २ हजारभन्दा वढी एजेन्ट, सबएजेन्टमार्फत सेवा पु¥याउँदै आएको छ । आइएमइले कतार, मलेसिया, कोरिया, भारतलगायत दर्जनभन्दा वढी मुलुकबाट नेपाल रेमिट्यान्स भित्राउँछ ।

Tata
GBIME
Nepal Life