

कम्पनीले आवश्यक पूर्वाधारहरुको निरीक्षण गरेको थियो ।
निरीक्षण प्रतिवेदनपछि सञ्चालक समितिको बैठकले सिद्धार्थलाई सदस्यता दिने निर्णय गरेको हो ।
यो सँगै निक्षेप सदस्यको संख्या आठ पुगेको छ । सिडिएससी र निक्षेप सदस्यवीच सम्झौंता समेत भइसकेको छ ।
सम्झौंतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देल र निक्षेप सदस्य क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले हस्ताक्षर गरे ।