काठमाडौं । ग्रान्ड बैंक नेपालको नाफा १६ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो चैतमा १४ करोड ११ लाख नाफा गरेको थियो । बैंकले यसपाली डुवेको मध्ये ४ करोड २२ लाख रुपैयाँ ऋण उठाएकाले पनि नाफामा वृद्धि भएको हो ।
बैंकले यसपाली खुद ब्याजा आम्दानी पनि वृद्धि गरेर ३३ करोड ८७ लाख पुर्याएको छ ।
अघिल्लो चैतमा यो २७ करोड ५१ लाख रुपैयाँ थियो । नाफा बढेकाले बैंकको प्रति सेयर आम्दानी १०.७९ रुपैयाँ पुगेको छ । बैंकको सेयरको मूल्य आम्दानी अनुपात १८.८१ गुणा छ ।
प्रति सेयर नेटवर्थ ११६.१३ रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट ७ प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंकले चैतसम्म निक्षेप १६ अर्ब ४८ करोड रुपैयाँमा पुर्याएको छ ।
अघिल्लो चैतमा यो जम्मा ११ अर्ब ९५ करोड रुपैयाँ थियो । ऋण लगानी पनि १० अर्ब ६८ करोडबाट बढाएरु १४ अर्ब ३ करोड पुर्याएको छ ।