रिन्जेन वेस्र्टन युनियनको पूर्व र दक्षिण एशिया हेर्ने उपाध्यक्षमा नियुक्त

बिजमाण्डू
२०६९ साउन ५ गते ००:०० | Jul 20, 2012
रिन्जेन वेस्र्टन युनियनको पूर्व र दक्षिण एशिया हेर्ने उपाध्यक्षमा नियुक्त


काठमाडौ । वेस्र्टन युनियनले पूर्व र दक्षिण एसिया हेर्ने गरी पेट्रिसिया रिन्जेनलाई बरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको छ । कम्पनीले रिन्जेनलाई पूर्व र दक्षिण एसिया हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरेको हो ।  उनले नेपाल, बंगलादेश, भुटान, इन्डोनेसिया, जापान, कोरिया, माल्दिभ्स, श्रींलका, ताइवान र कोरियाको रेमिट्यान्सको काम हेर्नेछन् । यो मुलुकमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने मुलुकमा पर्छ ।

Tata
GBIME
NLIC