ग्लोबल आईएमईको राजविराजमा खुल्यो ६३ औं शाखा



२०६९ माघ २५ गते ००:००
ग्लोबल आईएमईको राजविराजमा खुल्यो ६३ औं शाखा


काठमाडौं । ग्लोबल आइएमई बैंकले राजविराजमा शाखा विस्तार गरेको छ । बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधवार शाखा उद्घाटन गरे । बैंकमा रहेको एटीएमको सगरमाथा अञ्चल प्रहरी प्रमुख भोगबहादुर थापाले गरे । राजविराज शाखासहित बैंकको सञ्जाल ६३ र एटीएम ६२ पुगेको छ । राजविराज शाखाबाट सन्ध्याकालिन बैकिङ सुविधा, एबिबिएस सेवा दिने बैंकले जनाएको छ ।


Sunrise Bank
Tata
GBIME