काठमाडौ । सिद्धार्थ सिमेन्टले नेपाल गुणस्तर चिन्ह –३८५ पाएको छ । गुणस्तरीय सिमेन्ट उत्पादनमा उत्कृष्ट भएकोले गुणस्तर चिन्ह पाएको कम्पनीले जनाएको छ । कम्पनीले गुणस्तरीयतालाई कायम राखेर आगामी दिनमा ग्राहकको विश्वास जित्ने प्रतिवद्धता समेत गरेको छ ।