डाबर नेपालको रियल रोमाञ्चक अफर, दुई कार्टुन जुसमा एक कार्टुन फ्रि

२०६९ माघ १८ गते ००:००
डाबर नेपालको रियल रोमाञ्चक अफर, दुई कार्टुन जुसमा एक कार्टुन फ्रि


काठमाडौं । डाबर नेपालको रियल जुसले विवाह मौसमका लागि नयाँ अफर ल्याएको छ । डाबरको रियलले रोमाञ्चक अफरमा एक लिटरका दुई कार्टुन जुस किन्दा अर्को एउटा कार्टुन सित्तैमा पाउनु अफर ल्याएको हो । यो योजना काठमाण्डौं उपत्यका भित्र सिमित स्टकमा मात्र उपलब्ध भएको पनि कम्पनीले जानकारी दिएको छ ।


Sunrise Bank
TATA
GBIME