महेन्द्रको लोगो परिवर्तन, रंग र अक्षरको बनावट समेत परिवर्तन

बिजमाण्डू
२०६९ माघ १४ गते ००:०० | Jan 27, 2013


काठमाडौं । भारतीय गाडी उत्पादक महेन्द्रले आफ्नो लोगोमा परिवर्तन गरेको छ । कम्पनीले लागोको रंग परिवर्तन गर्नुका साथै अक्षरको बनावटमा पनि परिवर्तन गरेको कम्पनीको स्थानीय आधिकारिक विक्रेता अग्नी इनकर्पोरेटेडले जानकारी दिएको छ । महेन्द्रले गाडी र ट्रयाक्टरको उत्पादन तथा विक्री गर्दै आएको छ । कम्पनीले आफ्नो लोगोको रंग परिवर्तन गरेर रातो बनाएको छ ।

Tata
GBIME
Nepal Life