मिसन डेभलपमेन्टको नाफा ७४ लाख पुग्यो, विश्व विकासको पनि तीन करोड ८१ लाख



२०६९ माघ ७ गते ००:००
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले चालु वर्षको पुस मसान्तसम्म ७४ लाख १९ हजार सञ्चालन नाफा गरेको छ । बैंकले यो अवधिमा ७४ करोड ३३ लाख निक्षेप संकलन गरी ५९ करोड कर्जा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेले बताए । यस्तै विश्व विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । यसैगरी कामना विकास बैंकले यही अवधिमा ३ करोड ४७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

TATA
GBIME