आशुतोष इनर्जीले सेबोनबाट पायो आइपीओ अनुमति, १२ करोडको सेयर निष्कासन गर्ने

बिजमाण्डू
२०८३ कात्तिक २० गते ११:११ | Nov 6, 2026
आशुतोष इनर्जीले सेबोनबाट पायो आइपीओ अनुमति, १२ करोडको सेयर निष्कासन गर्ने


काठमाडौं। आशुतोष इनर्जीले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिएको हो।

GBIME
Tata

सेबोनबाट अनुमति पाएसँगै आशुतोष इनर्जीले अब चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।