विदेशी मुद्राको आजको विनिमय दर : बढ्यो युरो, पाउण्ड र स्वीस फ्रयांकको भाउ

बिजमाण्डू
२०८३ कात्तिक १४ गते ०९:०८ | Oct 31, 2026
विदेशी मुद्राको आजको विनिमय दर : बढ्यो युरो, पाउण्ड र स्वीस फ्रयांकको भाउ


काठमाडौं। शनिबार युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ र स्वीस फ्रयांकको भाउ बढेको छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ युरोपियन युरोको खरिददर १६९.८६ रुपैयाँ र बिक्रीदर १७०.५४ रुपैयाँ छ। शुक्रबार यसको खरिददर १६९.४२ रुपैयाँ र बिक्रीदर १७०.०९ रुपैयाँ थियो।

यस्तै, १ बेलायती पाउण्ड स्टर्लिङको खरिददर आज २०३.६६ रुपैयाँ र बिक्रीदर २०४.४७ रुपैयाँ कायम भएको छ। शुक्रबार यसको खरिददर २०२.५२ रुपैयाँ र बिक्रीदर २०३.३२ रुपैयाँ थियो।

स्वीस फ्रयांकको भाउ पनि बढेको छ। आज १ स्वीस फ्रयांकको खरिददर १८४.६४ रुपैयाँ र बिक्रीदर १८५.३८ रुपैयाँ छ। शुक्रबार यसको खरिददर १८३.५६ रुपैयाँ र बिक्रीदर १८४.२९ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११५१.६३१५२.१२१५२.२३१५२.७२
युरोपियन युरो११६९.८६१६९.४२१७०.५४१७०.०९
बेलायती पाउण्ड स्टर्लिङ१२०३.६६२०२.५२२०४.४७२०३.३२
स्वीस फ्रयांक११८४.६४१८३.५६१८५.३८१८४.२९
अष्ट्रेलियन डलर११०६.६११०६.९७१०७.०३१०७.३९
क्यानेडियन डलर११०८.६३१०८.६९१०९.०६१०९.१२
सिंगापुर डलर१११८.७३११८.७३११९.२०११९.२०
जापानी येन१०९.६४९.६३९.६८९.६७
चिनियाँ युआन१२२.७९२२.८४२२.८८२२.९३
साउदी अरेबियन रियाल१४०.४०४०.५४४०.५६४०.७०
कतारी रियाल१४१.६०४१.७३४१.७६४१.९०
थाइ भाट१४.५०४.५१४.५२४.५२
यूएई दिराम१४१.२९४१.४२४१.४५४१.५८
मलेसियन रिंगिट१३७.३७३७.४७३७.५२३७.६२
साउथ कोरियन वोन१००११.३६११.३७११.४०११.४२
स्वीडिश क्रोनर११५.४५१५.३७१५.५११५.४३
डेनिस क्रोनर१२२.७३२२.६७२२.८२२२.७६
हङकङ डलर११९.३३१९.३९१९.४११९.४६
कुवेती दिनार१४९१.९१४९३.५०४९३.८५४९५.४४
बहराइन दिनार१४०१.६२४०३.१६४०३.२०४०४.७५
ओमानी रियाल१३९३.८३३९५.१०३९५.३९३९६.६६
स्रोत : नेपाल राष्ट्र बैंक