अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच दिल्लीमा भेटवार्ता

बिजमाण्डू
२०८३ असोज १ गते २०:५७ | Sep 17, 2026
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच दिल्लीमा भेटवार्ता

काठमाडौं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ।

Vigo
GBIME
Tata

बिहीबार नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

भेटमा दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए।