यूनाईटेड इदिमर्दीको लाभांश घोषणा, सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने

बिजमाण्डू
२०८३ भदौ २६ गते ११:३० | Sep 11, 2026
यूनाईटेड इदिमर्दीको लाभांश घोषणा, सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने


काठमाडौं। यूनाईटेड इदिमर्दी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। बिहीबार बसेको संचालन समितिको बैठकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

हाइड्रोपार कम्पनीले चुक्त्ता पुँजी २ करोड एक लाख रुपैयाँले हुने ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२६ प्रतिशत नगद दिने भएको छ।

आगामी साधारणसभाले लाभांश प्रस्ताव पारित गरेपछि सेयरधनीले उक्त्त लाभांश पाउनेछन्।

गत वर्ष यस कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।