प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी प्रभावितको पुनर्स्थापना मुख्य एजेण्डा

बिजमाण्डू
२०८३ भदौ २५ गते १०:५० | Sep 10, 2026
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी प्रभावितको पुनर्स्थापना मुख्य एजेण्डा
मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफलका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

Vigo
GBIME
Tata

उनले बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद्‍को बैठक राखेका हुन्।

​बैठकले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।