अर्थ मन्त्रालयमा फेरिए सचिव, घनश्याम उपाध्यायको ठाउँमा गोविन्द बहादुर कार्की



बिजमाण्डू
२०८३ जेठ २६ गते १२:२९ | Jun 9, 2026
अर्थ मन्त्रालयमा फेरिए सचिव, घनश्याम उपाध्यायको ठाउँमा गोविन्द बहादुर कार्की

काठमाडौं। सरकारले अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई सरुवा गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयकै राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाएको सरकारले उपाध्यायलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो।

उपाध्यायको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत गोविन्द बहादुर कार्कीलाई पठाइएको स्रोतले बतायो। कार्की गत भदौ तेस्रो साता सचिवमा बढुवा भएका थिए।