चालु आर्थिक वर्ष फागुनसम्म ८५ हजार ३०६ जनाले लिए वैदेशिक अध्ययन अनुमतिपत्र



बिजमाण्डू
२०८३ जेठ १३ गते १५:१८ | May 27, 2026
चालु आर्थिक वर्ष फागुनसम्म ८५ हजार ३०६ जनाले लिए वैदेशिक अध्ययन अनुमतिपत्र


काठमाडौं । वैदेशिक अध्ययनको लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या बढ्दै गइरहेको सरकारी तथ्यांकले देखाएको छ।

Tata
GBIME

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा अनुमतिपत्र लिनेको संख्या वृद्धि हुँदै गएको देखिएको हो।

आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म कुल ८५ हजार ३०६ वैदेशिक अध्ययन अनुमतिपत्र जारी भएका छन्।

गत आर्थिक वर्ष १ लाख २३ हजार ५८९ जनाले अनुमतिपत्र लिएका थिए।

हेर्नुस कुन वर्ष कतिले लिए अनुमतिपत्र