नेपाल टेलिकममा फेरिए प्रवक्ता, प्रबन्धक कमल लामिछानेलाई जिम्मेवारी



बिजमाण्डू
२०८३ जेठ ७ गते ११:१९ | May 21, 2026
नेपाल टेलिकममा फेरिए प्रवक्ता, प्रबन्धक कमल लामिछानेलाई जिम्मेवारी


काठमाडौं। नेपाल टेलिकममा प्रवक्ता फेरिएका छन्। टेलिकम व्यवस्थापनले प्रबन्धक कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

Tata
GBIME

लामिछाने टेलिकममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत छन्। यसअघि प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिइएको थियो।