अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, आज कुन विदेशी मुद्राको विनिमय दर कति?



बिजमाण्डू
२०८३ बैशाख २९ गते ०६:३७ | May 12, 2026
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, आज कुन विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज अमेरिकी डलरको बिक्री दर १५२.८० र खरिद दर १५२.२० रुपैयाँ पुगेको हो।

Tata
GBIME

डलर बलियो हुँदा युरो र पाउण्डको विनिमय दरमा पनि बढोत्तरी भएको छ। युरोको बिक्री दर १७९.९१ रुपैयाँ छ भने पाउण्डको २०७.९१ रुपैयाँ छ।

चिनियाँ युआनको मूल्य पनि बढेर बिक्री दर २२.४८ रुपैयाँ पुगेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१५२.२०१५०.८८१५२.८०१५१.४८
युरोपियन युरो१७९.२०१७७.८३१७९.९११७८.५३
बेलायती पाउण्ड स्टर्लिङ२०७.१७२०५.७१२०७.९९२०६.५३
स्वीस फ्रयांक१९५.६०१९४.३२१९६.३८१९५.०९
अष्ट्रेलियन डलर११०.३०१०९.३४११०.७३१०९.७८
क्यानेडियन डलर१११.४०११०.३२१११.८४११०.७६
सिंगापुर डलर११९.९२११९.०८१२०.३९११९.५५
जापानी येन१०९.६९९.६३९.७३९.६७
चिनियाँ युआन२२.३९२२.१९२२.४८२२.२७
साउदी अरेबियन रियाल४०.५७४०.२२४०.७३४०.३८
कतारी रियाल४१.७५४१.४२४१.९२४१.५८
थाइ भाट४.७०४.६८४.७२४.७०
युएई दिराम४१.४४४१.०८४१.६०४१.२४
मलेसियन रिंगेट३८.८०३८.४८३८.९५३८.६३
साउथ कोरियन वोन१००१०.३४१०.३२१०.३८१०.३६
स्वीडिश क्रोनर१६.४८१६.३७१६.५४१६.४४
डेनिश क्रोनर२३.९८२३.८०२४.०८२३.८९
हङकङ डलर१९.४४१९.२७१९.५२१९.३५
कुवेती दिनार४९६.९८४९२.७५४९८.९४४९४.७१
बहरेन दिनार४०३.४५३९९.८४४०५.०४४०१.४३
ओमानी रियाल३९५.३२३९१.८९३९६.८८३९३.४५