सरकारले गैरआवासीय लगानीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने



बिजमाण्डू
२०८३ बैशाख २८ गते १७:०२ | May 11, 2026
सरकारले गैरआवासीय लगानीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने


काठमाडौं। सरकारले गैरआवासीय संस्थामार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने जनाएको छ।

Tata
GBIME

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सो कुरा बताएका हुन्।

उनले गैरआवासीय संस्थामार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्न नीतिगत र संस्थागत सुधार गरिने जनाएका हुन्।