काठमाडौं। देशभरबाट भक्तपुरको सल्लाघारीमा भेला भएका एमाले कार्यकर्ता र्यालीमा सहभागी भएका छन्। विभिन्न स्थानबाट निस्केका र्याली सल्लाघारी मैदानमा पुगेको छ।
पार्टीको एघारौं महाधिवेशनमा सहभागी कार्यकर्ताले ओलीको पक्षमा नारा लगाएका छन्।