BIZMANDU
www.bizmandu.com

एमालेको ११औं महाधिवेशन : सहभागीको झाँकी रंगीचंगी, नाचगान गर्दै सल्लाघारीमा भेला (तस्बिरहरु)

२०८२ मंसिर २७

काठमाडौं। देशभरबाट भक्तपुरको सल्लाघारीमा भेला भएका एमाले कार्यकर्ता र्‍यालीमा सहभागी भएका छन्। विभिन्न स्थानबाट निस्केका र्‍याली सल्लाघारी मैदानमा पुगेको छ।

Tata
GBIME

पार्टीको एघारौं महाधिवेशनमा सहभागी कार्यकर्ताले ओलीको पक्षमा नारा लगाएका छन्।