कलाकार सन्दीप क्षेत्री बने ‘फेस अफ रोयल इन्फिल्ड’

बिजमाण्डू
२०८२ असार १० गते ११:४९ | Jun 24, 2025
कलाकार सन्दीप क्षेत्री बने ‘फेस अफ रोयल इन्फिल्ड’

काठमाडौं । कलाकार सन्दीप क्षेत्री फेस अफ रोयल इन्फिल्डका रुपमा नियुक्त भएका छन्।

Tata
GBIME

अल्फा अटो मोटिभले क्षेत्रीलाई फेस अफ रोयल इन्फिल्डमा नियुक्त गरिएको जनाएको हो।

सन्दीपको मोटरसाइकलप्रतिको गहिरो रुचीले उनलाई यो भूमिकाका लागि उपुयुक्त बनाएको कम्पनीले जनाएको छ। यो साझेदारीले रोयल इन्फिल्ड मार्फत आन्तरिक पर्यटन प्रवर्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना लगायतका सन्देशहरु पनि साझा हुनेछ।