आजको विदेशी मुद्राको विनिमय दर : जापानी येन र चिनियाँ युआनको मूल्य कति ?

बिजमाण्डू
२०८२ बैशाख २८ गते ०६:३८ | May 11, 2025
आजको विदेशी मुद्राको विनिमय दर : जापानी येन र चिनियाँ युआनको मूल्य कति ?
Photo : AFP


काठमाडौं । पछिल्लो साता अमेरिकी डलरको मूल्यमा घटबढ जारी रह्यो। आज १ अमेरिकी डलरको बिक्री दर १३६.९० र खरिद दर १३६.३० रुपैयाँ छ।

Tata
GBIME
NLIC

आज युरोको बिक्री दर १५४.०७ रुपैयाँ छ भने पाउन्डको बिक्री दर १८१.७७ रुपैयाँ छ। स्वीस फ्रयांकको मूल्य १६४.८१ रुपैयाँ छ।

जापानी येनको बिक्री दर आज ९.४३ रुपैयाँ छ भने चिनियाँ युआनको मूल्य आज १८.९१ रुपैयाँ छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (शुक्रबार)बिक्री दर (आज)बिक्री दर (शुक्रबार)
अमेरिकी डलर१३६.३०१३६.८४१३६.९०१३७.४४
युरोपियन युरो१५३.३९१५४.४९१५४.०७१५५.१७
बेलायती पाउन्ड स्टर्लिङ१८०.९७१८२.२२१८१.७७१८३.०२
स्वीस फ्रयांक१६४.०९१६५.७११६४.८११६६.४३
अष्ट्रेलियन डलर८७.२७८७.७८८७.६६८८.१७
क्यानेडियन डलर९७.९४९८.५५९८.३८९८.९८
सिंगापुर डलर१०५.०५१०५.५२१०५.५११०५.९८
जापानी येन१०९.३९९.४५९.४३९.४९
चिनियाँ युआन१८.८२१८.९११८.९११८.९९
साउदी अरेबियन रियाल३६.३४३६.४८३६.५०३६.६४
कतारी रियाल३७.३९३७.५४३७.५६३७.७
थाइ भाट४.१३४.१७४.१५४.१९
यूएई दिराम३७.११३७.२६३७.२७३७.४२
मलेसियन रिंगेट३१.७२३१.९६३१.८६३२.१
कोरियन वोन१००९.७४९.७७९.७८९.८२
स्वीडिश क्रोनर१४.०५१४.१६१४.१११४.२२
डेनिश क्रोनर२०.५६२०.७१२०.६५२०.८
हङकङ डलर१७.५२१७.६११७.६०१७.६९
कुवेती दिनार४४४.३५४४६.२७४४६.३१४४८.२३
बहरेन दिनार३६१.५२३६२.९६३६३.११३६४.५५
ओमानी रियाल३५४.०५३५५.४४३५५.६१३५७