सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गर्ने तयारी, एमालेले जारी गर्‍यो ह्विप

बिजमाण्डू
२०८२ बैशाख २६ गते १३:२३ | May 9, 2025
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गर्ने तयारी, एमालेले जारी गर्‍यो ह्विप

काठमाडौं। नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ।

Tata
GBIME

एमालेका मुख्य सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरुलाई शुक्रबार ह्विप जारी गरेका हुन्।

नीति तथा कार्यक्रम प्रतिनिधि सभाको वैशाख २८ गतेको कार्यक्रममा निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।