प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९ महिनामा कमायो २७ करोड रुपैयाँ खुद नाफा

बिजमाण्डू
२०८२ बैशाख २६ गते ११:२४ | May 9, 2025
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९ महिनामा कमायो २७ करोड रुपैयाँ खुद नाफा


काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ९ महिनामा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
NLIC

इन्स्योरेन्सले पोहोर चैतको तुलनामा खुद नाफा ०.६७ प्रतिशतले बढाएको हो।

गत वर्ष ९ महिनामा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ९ महिनाको वित्तीय अवस्था (रु हजारमा)

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी४७२५६००४२९६०००१०
सेयर प्रिमियम१९३५२१९३५२
रिटर्न अर्निङ७९४५७१९५६१००-१७
खुद प्रिमियम आर्जन३४९२०३४२९६४०१७१८
कुल आम्दानी४५४०१४१३८९५७०५१७
दाबी भुक्तानी३३७८०२७२७८३७८७२१
खुद नाफा२७०७२३२६८९२००.६७
प्रति सेयर आम्दानी (रुपैयाँ)७.६४८.३५-९
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१२१.८९१२३.३५-१.१८