नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

बिजमाण्डू
२०८१ चैत्र १९ गते १६:१५ | Apr 1, 2025
नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेपाल एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर मंगलबार सूचीकृत भएको हो।

Tata
GBIME
NLIC

एसबिआई बैंकको ३९ लाख ९० हजार ५७.८६ कित्ता सेयर थपिएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, फवार्ड माइक्रोफाइनान्सको १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। संस्थाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।