राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थाहरुसँग माग्यो प्रस्ताव

बिजमाण्डू
२०८१ फागुन ११ गते १०:५८ | Feb 23, 2025
राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थाहरुसँग माग्यो प्रस्ताव


काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत खिच्न लागेको हो।

Tata
GBIME
NLIC

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।

राष्ट्र बैंकले यसअघि खिचेको १ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ परिपक्व हुन बाँकी नै छ।