बेलायतका राजकुमार एडवार्डले गरे भक्तपुर दरबार क्षेत्रको अवलोकन (तस्विरहरु)

बिजमाण्डू
२०८१ माघ २३ गते १२:१३ | Feb 5, 2025
बेलायतका राजकुमार एडवार्डले गरे भक्तपुर दरबार क्षेत्रको अवलोकन (तस्विरहरु)


काठमाडौं । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड भक्तपुर पुगेका छन्। उनले आज भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन्।

Tata
GBIME
NLIC

बेलायती राजकुमारका साथमा नेपालका लागि बेलायती राजदूत रब फेन पनि साथमा थिए। राजकुमारको टोलीलाई रविन्द्र पुरीले भक्तपुर दरबार क्षेत्रको इतिहास र संस्कृतिबारे जानकारी दिएका थिए।