उच्च विन्दुमा पुगेको डलरको मूल्यमा सामान्य गिरावट, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८१ मंसिर १९ गते ०६:३२ | Dec 4, 2024
उच्च विन्दुमा पुगेको डलरको मूल्यमा सामान्य गिरावट, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
Photo: AFP

काठमाडौं । मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकी डलरको विनिमय दरमा आज सामान्य गिरावट आएको छ।

Tata
GBIME
NLIC

हिजो १ अमेरिकी डलरको बिक्री दर १३५.८२ रुपैयाँ रहेकोमा आज घटेर १३५.८० रुपैयाँ कायम भएको हो। आज खरिद दर भने १३५.२० रुपैयाँ छ।

यस्तै, आज युरोको बिक्री दर बढेर १४२.८८ रुपैयाँ पुग्दा पाउण्डको भाउ भने घटेर १७१.९८ रुपैयाँ पुगेको छ।

अष्ट्रेलियन डलरको विनिमय दरमा पनि गिरावट आएको छ। सिंगापुर डलरको मूल्य भने स्थिर छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३५.२०१३५.२२१३५.८०१३५.८२
युरोपियन युरो१४२.२५१४२.३४१४२.८८१४२.९७
पाउण्ड स्टर्लिङ१७१.२२१७१.९३१७१.९८१७२.६९
स्वीस फ्र्यांक१५२.८८१५२.७३१५३.५६१५३.४१
अष्ट्रेलियन डलर८७.७२८७.८३८८.११८८.२२
क्यानेडियन डलर९६.३१९६.३७९६.७३९६.८०
सिंगापुर डलर१००.५३१००.५३१००.९८१००.९८
जापानी येन१०९.०२९.००९.०६९.०४
चिनियाँ युआन१८.५६१८.५९१८.६४१८.६७
साउदी अरेबियन रियाल३५.९८३५.९९३६.१४३६.१५
कतारी रियाल३७.०९३७.०८३७.२५३७.२४
थाइ भाट३.९३३.९३३.९४३.९४
यूएई दिराम३६.८१३६.८१३६.९७३६.९८
मलेसियन रिंगेट३०.२५३०.३२३०.३८३०.४५
कोरियन ओन१००९.६४९.६३९.६८९.६७
स्वीडिश क्रोनर१२.२९१२.३४१२.३४१२.३९
डेनिश क्रोनर१९.०७१९.०९१९.१६१९.१७
हङकङ डलर१७.३७१७.३८१७.४५१७.४६
कुवेती दिनार४३९.८९४४०४४१.८४४४१.९५
बहरेन दिनार३५८.५८३५८.६५३६०.१७३६०.२४
ओमानी रियाल३५१.१८३५१.२३३५२.७४३५२.७९