काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
समयमा निर्माण कार्य नगरेको, पटक पटक पत्र पठाउँदा पनि अटेर गरेको कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएका कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म निर्माण प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ।
कार्यालयले श्री भारत कन्स्ट्रक्सन सिद्धिसिाई जेभीलाई ३ वर्षको लागि कालोसूचीमा राखेको छ।
हेर्नुस कार्यालयको सूचना