लैनचौरमा ‘जय नेपाल’ : शशांकले आयोजना गरेको चियापानमा कांग्रेस नेतासँग तस्विर लिनेको घुइँचो

बिजमाण्डू
२०८० फागुन १२ गते १०:४७ | Feb 24, 2024
लैनचौरमा ‘जय नेपाल’ : शशांकले आयोजना गरेको चियापानमा कांग्रेस नेतासँग तस्विर लिनेको घुइँचो

काठमाडौं । महासमिति बैठक पछि नेपाली कांग्रेसका नेताहरु अघि चियापान कार्यक्रम आयोजना गरिरहेका छन्। आज कांग्रेस नेता शशांक कोइरालाले महासमिति बैठकमा सहभागी हुन आएकाहरुका लागि चियापान आयोजना गरे।

Tata
GBIME
Nepal Life

काठमाडौंको लैनचौर ब्यांक्वेटमा आयोजित चियापानमा कांग्रेस सभापति शेरबहादुर देउवासहित नेता कार्यकर्ताको उपस्थिति रहेको छ।

चियापानमा आएकाहरु नेताहरुलाई ‘जय नेपाल’ भन्दै तस्विर र सेल्फी खिचाउँदै गरेका देखिन्थे।