नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

बिजमाण्डू
२०८० असोज ३ गते ०९:१६ | Sep 20, 2023
नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद
आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सीटीबीटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँग मन्त्री साउद। तस्बिर : रासस।


न्यूयोर्क। परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन्। मंगलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सीटीबीटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन्।

Tata
GBIME

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन्। ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन्। रासस